एमाले अध्यक्ष केपी ओलीले गरे मतदान
खबरपथ संवाददाता
४ मंसिर २०७९, आईतवार १५:२२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका गर्नुभएको छ । ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।





















