प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मतदान : प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया

खबरपथ संवाददाता
४ मंसिर २०७९, आईतवार २१:३८

काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको बताएका हुन् ।

सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरेको उनले बताए । आयोगले अनुमान गरेको भन्दा थोरै मात्र मतदान भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*