काठमाडौं – ६ को मतगणना सुरु

खबरपथ संवाददाता
५ मंसिर २०७९, सोमबार १०:४४

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । धर्मस्थलीमा केहीबेर अघि मतगणना सुरु भएको हो ।

काठमाडौं- ६ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*