चितवन २ मा पनि मत गणना सुरु

खबरपथ संवाददाता
५ मंसिर २०७९, सोमबार १५:१६

चितवन । चितवन क्षेत्र नम्बर २ को पनि मत गणना सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा दुवैको प्रत्येक्ष तर्फको मत गणना सुरु गरिएको हो ।

प्रतिनिधि सभाको दुई ठाउँ र प्रदेश सभाको एक र एक ठाउँमा मत गणना भइरहेको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन अधिकारी, जनता समाजवादीका मुस्तफा अली प्रतिस्पर्धी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*