रुपन्देही-२ को प्रारम्भिक नतिजा : राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

खबरपथ संवाददाता
५ मंसिर २०७९, सोमबार १७:५४

बुटवल । रुपन्देही-२ प्रतिनिधिसभातर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारले अग्रता लिएका छन् । घण्टी चिन्हका गणेश पौडेलले १००० हजार मत गणना गर्दा ३६७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ३३० मत प्राप्त गरेका छन् । त्यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले २६९ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*