काठमाडौं–४ मा गगन थापा निर्वाचित

खबरपथ संवाददाता
६ मंसिर २०७९, मंगलवार ११:४५

काठमाडौं । काठमाडौं–४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित भएका छन् । थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन कुमार भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*