बाँके – २ मा राप्रपाका डा. धवल शमशेर जबरा निर्वाचित

खबरपथ संवाददाता
७ मंसिर २०७९, बुधबार ०७:१०

बाँके । बाँके – २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डा. धवल शमशेर जबरा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी २९ हजार ५७७ मतका साथ निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*