अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी निर्वाचित

खबरपथ संवाददाता
८ मंसिर २०७९, बिहीबार ०७:१३

अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतको मतान्तरले पराजित गदै रायमाझी चौथौ पटक निर्वाचित भएका हुन । रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*