महोत्तरी – ३ मा लोसपाका महन्थ ठाकुर निर्वाचित

खबरपथ संवाददाता
९ मंसिर २०७९, शुक्रबार २०:४८

महोत्तरी । महोत्तरी – ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।

ठाकुरले जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गरेका हुन् ।

ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार ३२५ मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*