रुपन्देही–३ मा राप्रपाका दीपक बोहोरा निर्वाचित

खबरपथ संवाददाता
१० मंसिर २०७९, शनिबार १७:२४

बुटवल । रुपन्देही – ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित हुनु भएको छ ।

गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी हुनु भएको हो ।

बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत प्राप्त गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*