थापाथली क्याम्पसमा नेविसंघका पुष्कर विक्रम शाही निर्वाचित

खबरपथ संवाददाता
५ चैत्र २०७९, आईतवार २१:१७

काठमाडौं । थापाथली क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको सभापतिमा नेविसंघका पुष्कर विक्रम शाही निर्वाचित भएका छन् । उनी ६१९ मत पाएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रविन थापाले ३७६ मत पाए भने अखिल क्रान्तिकारीका स्पन्दन थापा क्षेत्रीले ३३८ मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*