
मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित
खबरपथ संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार १५:३२

काठमाडौ । मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा दिँउसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।