प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत
खबरपथ संवाददाता
३० फाल्गुन २०८०, बुधबार १३:४८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिन आह्वान गरेका छन् । प्रतिनिधि सभाको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै विश्वासको मत दिन आह्वान गरेका हुन् । यस प्रस्तावमा छलफल गर्न दुई घण्टाको समय छुट्याइएको छ ।





















