लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

खबरपथ संवाददाता
३० चैत्र २०८०, शुक्रबार २१:२६

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री महराले विश्वासको मत प्राप्त गरेका हुन् ।
मुख्यमन्त्री महराकाे पक्षमा ४८ जना प्रदेश सभा सदस्यहरुले विश्वासकाे मत दिए भने बिपक्षमा २८ मत परेको थियो ।

प्रदेशसभाको बैठक बैशाख २ गते बस्ने गरि स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*