राप्रपा नेपालको सह-प्रबक्तामा थापा मनोनित

खबरपथ संवाददाता
५ बैशाख २०८१, बुधबार १९:०७

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष  कमल थापाले पार्टीको विधान बमोजिम भक्त बहादुर थापा (काठमाण्डौ) लाइ पार्टीको सह–प्रवक्ता पदमा मनोनयन गरेका छन्  ।

थापाले २७ वर्ष गोरखापत्र संस्थानको विभिन्न प्रकाशनसँग आवद्ध भएर पत्रकारिता गरेका थिए । केही दिन अघि अवकाश भएका थापा गोर्खापत्र संस्थानबाट प्रकाशित ‘मुना’ को सम्पादक थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*