संसदीय समितिको बैठक बस्दैँ

खबरपथ संवाददाता
१४ बैशाख २०८१, शुक्रबार ०७:२१

काठमाडौं । संसदीय समितिको बैठक बस्दैँछ ।

आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैँछ । बैठक सिंहदरबारस्थित संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ ।

संघीय संसद सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*