सधै भाइरल रहने ‘भेलुबाजे’ को निधन

खबरपथ संवाददाता
२१ बैशाख २०८१, शुक्रबार ११:१२

काठमाडौँ । सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ का नामले परिचित प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएका उनको बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । केही समय अगाडि उनकी श्रीमतीको पनि मृत्यु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*