संवैधानिक परिषदको बैठक : निर्वाचन आयुक्तमा प्रधान सिफारिश

खबरपथ संवाददाता
३ असार २०८१, आईतवार २१:४३

काठमाडौं । संवैधानिक परिषदले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ ।

आइतबार बसेको संबैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा प्रधानलाई सिफारिस गरेको हो ।

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइ पछि मात्रै नियुक्ति हुनेछ । संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाई पश्चात नियुक्त हुने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*