चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार

खबरपथ संवाददाता
२ श्रावण २०८१, बुधबार २०:१७

काठमाडौं । चन्द्रागिरी केवलकारमा अड्किएका सबै यात्रुको सकुसल उद्धार गरिएको छ ।

बुधबार दिउँसो करिब साढे १२ बजेतिर अचानक विद्युत सेवा अवरुद्ध भएपछि झण्डै ७० जनाजति यात्रु केवलकारमा अड्किएका थिए । स्टेसन नजिक रहेका ८ जना यात्रुको भर्‍याङ लगाएर उद्धार गरिएको र अन्यको केवलकारबाटै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*