प्रतिनिधिसभा बैठक एकदिन पछि सर्यो

खबरपथ संवाददाता
१८ श्रावण २०८१, शुक्रबार २१:५२

काठमाडौँ । प्रतिनिधिसभा बैठक एकदिन पछि सरेको छ ।

साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भएपछि सो दिन बस्ने भनिएको प्रतिनिधि सभाको बैठक एकदिन पछि सारिएको हो ।

संघीय संसद सचिवालयका अनुसार अब प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो एक बजे बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*