मन्त्रिपरिषदका निर्णयहरु सार्बजनिक

खबरपथ संवाददाता
२४ श्रावण २०८१, बिहीबार १७:३७

काठमाडौँ । सरकारले यहि साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*