उपप्रधानमन्त्री सिंह र भारतीय बिदेश सचिव बिच भेटबार्ता

खबरपथ संवाददाता
२८ श्रावण २०८१, सोमबार १२:१८

काठमाडौं  । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह तथा भारतीय विदेश सचिव विक्रम मिस्री बिच भेटवार्ता भएको छ  ।

दुई दिने भ्रमणको क्रममा हिजो नेपाल आएका भारतीय बिदेश सचिव मिस्री आज उपप्रधानमन्त्री सिंहलाई भेट्न सिंहदरबार पुगेका हुन् ।

उनले हिजो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटबार्ता गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*