अल्पसंख्यक महिला तथा पुरुषहरु विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी (फोटोफिचर)
खबरपथ संवाददाता
४ भाद्र २०८१, मंगलवार १९:२५
काठमाडौँ । ब्लु डायमण्ड सोसाइटीद्वारा काठमाडौँमा आयोजित गाईजात्रा कार्यक्रममा अल्पसंख्यक महिला तथा पुरुषहरू विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी हुँदै ।
तस्बिर : प्रदीपराज वन्त ।































