मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालन

खबरपथ संवाददाता
२१ भाद्र २०८१, शुक्रबार ११:५२

काठमाडौँ । धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ ।

केहिबेर अघि पहिरो हटाएर काठमाडौँ मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसे पछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*