संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

खबरपथ संवाददाता
३१ भाद्र २०८१, सोमबार ०८:०१

काठमाडौं । संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न शिफारिस गर्ने निर्णय गरेको हो । यो संसदको यो अधिवेशन बैशाख २४ गतेदेखि  शुरु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*