राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

खबरपथ संवाददाता
१७ पुष २०८१, बुधबार १९:१७

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त भएका छन ।

मंगलबारको मन्त्रिपरिषद बैठकले आचार्यलाई राखेप उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेको सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

रूपन्देहीका आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्षसमेत हुन ।  यसअघि राखेप उपाध्यक्षमा शिव कोइराला थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*