एमाले उपाध्यक्षको पुस्तक बिमोचित

खबरपथ संवाददाता
१९ पुष २०८१, शुक्रबार १६:४२

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ‘आमा, सपना र ताराहरू’ नामक पुस्तक विमोचन भएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप ज्ञवाली र उपप्राध्यापक डा.विन्दु शर्माले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*