राष्ट्रपति पौडेलले निरिक्षण गरे नवनिर्मित संसद भवन

खबरपथ संवाददाता
२९ पुष २०८१, सोमबार १७:२९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नव निर्माण भइरहेको संघीय संसद भवनको निरिक्षण गरेका छन् ।

सिंहदरवारस्थित पुतली बगैँचामा निर्माण भइरहेको संसद भवनको निरिक्षण गरेका हुन् ।

सो क्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*