नेपाल भारत बिचको सैन्य अभ्यास समापन

खबरपथ संवाददाता
२९ पुष २०८१, सोमबार १८:२३

काठमाडौं । नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास समापन भएको छ ।

नेपाली सैनिक व्याटल स्कुलमा सञ्चालन भएको नेपाल र भारतका सेनाबिचको संयुक्त सैनिक अभ्यास सुर्य किरण समापन भएको हो ।

नेपाली सेनाका अनुसार सो संयुक्त तालिममा सैनिकहरुले विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोगका विषयहरुमा सैद्धान्तिक र व्यवहारिक अनुभवहरुको आदान प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*