चैत ७ गते देखि एसएई

खबरपथ संवाददाता
१ माघ २०८१, मंगलवार १०:५४

काठमाडौं । एसएई परिक्षाको रूटिन सार्बजनिक भएको छ।

चैत ७ गते देखि सो परिक्षा सञ्चालन हुनेछ भने चैत १९ गते सकिनेछ। प्रतेक बिहान ८:०० बजेवाट सुरू भएर बिहान ११:०० बजे सकिनेछ।

पहिलो दिन अंग्रेजी, संस्कृत र मदरसाको परीक्षा हुनेछ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*