अभद्र ब्याबहारकाे उजुरीमा आशिका तामाङ पक्राउ

खबरपथ संवाददाता
२ माघ २०८१, बुधबार १४:५७

काठमाडौं । अभिनेत्री तथा अभियन्ताको रूपमा चिनिएकी आशिका तामाङ पक्राउ परेकी छिन् ।

अभद्र ब्यावहार सबन्धी उजुरीको आधारमा उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी तामाङलाइ अहिले गौशाला प्रहरी चौकीमा लगिएको छ ।

उनीबिरूद्दको उजुरीको आधारमा सोधपुछ भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*