प्रि ओपन सेसनमा नेप्से बढ्यो

खबरपथ संवाददाता
१५ माघ २०८१, मंगलवार ११:०७

कमठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.७९ अंकले बढेको छ । यससँगै सूचक २६३५.०६ विन्दुमा आएको छ । १ करोड  रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको १४ हजार ८ सय २० कित्ता सेयर कारोबार भएको छ ।

२७ कम्पनीको भाउ बढेको छ भने २७ वटै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय २१ वटा कारोबार भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*