सदनमा बिचराधिन बिधेयक यही अधिवेसनवाट पारित हुनेछ : देउवा
खबरपथ संवाददाता
१८ माघ २०८१, शुक्रबार १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बिचराधिन रहेका बिधेयकहरू यसै हिउँदे अधिवेसनवाट पारित हुने विश्वास ब्यक्त गरेका छन ।
संघीय संसदको हिउँदे अधिवेसनको पहिलो दिन सम्बोधन गर्दै नेपाली कांग्रेस र एमाले बिचको ७ बुदेँ सहमति कार्यान्वयन हुनेमा पनि उनले विश्वास ब्यक्त गरेका छन ।






















