प्रचण्ड चितवनमा

खबरपथ संवाददाता
१९ माघ २०८१, शनिबार १२:२४

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन्।

आज अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम र संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघको ७ औ स्थापना दिवस तथा वार्षिक साधारण सभामा सहभागी हुनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*