संघीय संसदको एक समितिको बैठक बस्दैँ

खबरपथ संवाददाता
२१ माघ २०८१, सोमबार ०७:०८

काठमाडौं, २१ माघ । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ बजे बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*