राष्ट्रपति र प्रधानमन्त्रीद्वारा वसन्त श्रवण
खबरपथ संवाददाता
२१ माघ २०८१, सोमबार १९:४८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रि केपी शर्मा ओलीलगायतले वसन्त श्रवण गरेका छन्।
हनुमानढोकास्थित बसन्तपुर दरबारमा पुगेर वसन्त श्रवण गरेका हुन्।





















