संघीय संसदका दुबै सदनको बैठक बस्दैँ

खबरपथ संवाददाता
२४ माघ २०८१, बिहीबार ०८:०९

काठमाडौं । आज संघीय संसदका दुवै सदनको बैठक बस्दैँछ ।

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ ।

गत माघ १८ गते देखी सुरू भएको संसदको हिउँदे अधिवेसनको दोस्रो बैठक आज बस्न लागेको हो ।

बैठकमा सरकारले जारी गरेको ६ वटा अध्यादेशका बारेमा छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*