प्रतिनिधिसभाकाे बैठक माघ २७ सम्म स्थगित

खबरपथ संवाददाता
२५ माघ २०८१, शुक्रबार १५:३३

काठमाडाैं । प्रतिनिधिसभाकाे बैठक थप दुइ दिनका लागि स्थगित भएकाे छ ।

माघ २७ गते बस्ने दिउँसाे १ बजे बस्ने गरी बैठक स्थगित भएकाे सभामुख देबराज घिमिरेले जानकारी दिए ।

शुक्रबारकाे बैठकमा उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘बिधुतीय ब्यापार विधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गरेका थिए भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिबेदन सहितको बिधायन विधेयक, २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘बिधायन बिधेयक, २०८१ लाइ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकाे संसद सचिवालयले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*