प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा बिशेष सम्बोधन

खबरपथ संवाददाता
५ फाल्गुन २०८१, सोमबार १३:३३

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनि प्रदेश सभामा बिशेष सम्बोधन गरेका छन्।

आज मात्रै दाङ पुगेका प्रधानमन्त्री ओलीले अहिले सो सभालाइ सम्बोधन गरिरहेका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भए पछि ओलीले कुनै प्रदेशसभामा गरेको यो पहिलो सम्बोधन हो । सम्बोधन जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*