केपी ओली कपमा आज दुई खेल हुदै

खबरपथ संवाददाता
१२ फाल्गुन २०८१, सोमबार ०७:०४

काठमाडौँ । जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच खेल हुदैछ ।  यो खेल बिहान साढे ११ बजेदेखि एन्फाकम्प्लेक्समा हुनेछ ।

त्यस्तै दोस्रो खेल केपी ओली एफसी र न्यूरोड टिमबीच हुनेछ । यो खेल अपराहन्न ३ बजेदेखि एन्फा कम्प्लेक्समा हुने तालिका रहेको छ ।

यस अघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाई ब्रेकरमा पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*