नेपालविरुद्ध म्यान्मारको २-० को अग्रता

खबरपथ संवाददाता
१४ फाल्गुन २०८१, बुधबार १९:४२

काठमाडौँ । म्यान्मारले नेपालविरुद्ध अग्रता लिएको छ ।

जारी महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनल खेलमा खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यान्मारले गोल गर्दै २-० को अग्रता लिएको हो । म्यान्मारका लागि यू पीर खैंग र विन थिंगी टुंगले एक एक गोल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*