आज सार्वजनिक विदा, सरकारी कार्यालय लगायत बैंक – वित्तीय संस्था पनि बन्द हुने

खबरपथ संवाददाता
१६ फाल्गुन २०८१, शुक्रबार ०९:४५

काठमाडौ । नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ । आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*