प्रतिनिधि सभाको बैठक आजपनि बस्दै

खबरपथ संवाददाता
२८ फाल्गुन २०८१, बुधबार ०७:३६

काठमाडौँ  । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा विभिन्न ११ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*