प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैँ

खबरपथ संवाददाता
५ चैत्र २०८१, बुधबार ०७:०९

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैँछ ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछन् ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेवाट सुरू हुनेछ भने राष्ट्रियसभाको बैठक अपरान्ह १ः१५ बजेवाट सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*