सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

खबरपथ संवाददाता
१९ बैशाख २०८२, शुक्रबार २१:५५

काठमाडौं । सरकारले कर्मचारी तन्त्रको तरिकामा परिवर्तन गर्दै  ‘फेसलेस’ सुबिधा दिने भएको छ ।

केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत जनताले पाउने सेवा अब क्रमशः ‘फेसलेस’ बनाउँदै जाने घोषणा गरेको छ । जसका लागि नागरिक एपलगायतका काम द्रुतगत रूपमा  विकास गरिने प्रतिबद्दता जनाइएकाे छ ।

जसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न संघीय संसद भवन, नयाँ बानेश्वर पुगेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*