प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

खबरपथ संवाददाता
२८ बैशाख २०८२, आईतवार ०७:५८

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा सरकारको तर्फवाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने अजेन्डा रहेको छ।

साथै, आजैबाट बिनियोजन बिधेयक माथी छलफल सुरू गरिने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*