ओली-देउवासहितका नेताबिचमा भेटबार्ता
खबरपथ संवाददाता
१२ जेष्ठ २०८२, आईतवार २०:२५
काठमाडौं। सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसका उच्चस्तरीय नेताबिच भेटबार्ता भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिचमा भेटबार्ता भएको हो।






















