नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

खबरपथ संवाददाता
२७ भाद्र २०८२, शुक्रबार २१:५९

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गर्नु भएको छ । शीतनिवासमा आयोजित विशेष समारोहमा उहाँले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनु भएको हो ।

उहाँले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रच्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*