पश्चिम नेपालमा भूकम्पको धक्का महसुस
खबरपथ संवाददाता
१ आश्विन २०८२, बुधबार २१:२१
काठमाडौँ । पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ ।
रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।






















