टुडिखेलमा संविधान दिबसको भब्य समारोह
खबरपथ संवाददाता
३ आश्विन २०८२, शुक्रबार १९:४१
काठमाडौं । सैनिक मञ्च, टुडिखेलमा भब्यताका साथ संविधान दिवस मनाईएको छ ।
सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रासहायप्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्कीसहित उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति थियो।



























